न्युयोर्कमा हीराका गहना किन्दै गर्दा भेटिए प्रियंका, नीति र स्वस्तिमा !

  • कालिका खवर
  • सोमवार, साउन ३०, २०७९
  • काठमाडौं । यतिबेला आधाजसो सेलिब्रिटी विदेशमा छन् । त्यसमा पनि धेरैजना अमेरिका घुमघाममा । अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाह पनि यतिबेला न्युयोर्कमा छन् ।

    उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । त्यहाँबाट प्राप्त तस्वीरमा उनीहरु सपिङ मुडमा देखिन्छ । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ । मिस नेपाल प्रियंका अमेरिकामा अझै एक साता रहनेछिन्, जहाँ उनले मिस वल्र्डको ब्युटी विथ पर्पस प्रोजेक्टको लागि दाता जुटाउने कार्यक्रम छ । स्वस्तिमा र नीति काठमाडौं फर्किएपछि फिल्मको काममा व्यस्त हुने तयारीमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs