नक्सा विपरितका संरचना हटाउने कार्य स्वागतयोग्य छ: चौधरी

  • कालिका खवर
  • सोमवार, भदौ १३, २०७९
  • काठमाडौं । नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा प्रतिनिधि शभा संसद शान्ता चौधरीले आफ्नो फेसबुक बाल मार्फत बालेन शाह र सुनिता डङ्गोलको टिमले चालेको कदम ठिक भएको जनाउनु भयो। सर्वजनिक हितको यस्ता काममा सबैले सहयोग गर्नुपर्ने समेत जिकिर गर्नु भयो ।

    नेत्री चौधरीको पोस्ट जस्ताको तस्तै

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs