काङ्ग्रेस क्षेत्रीय सचिव सहित एक दर्जन युवाहरु नागरिक पार्टी प्रवेश

  • कालिका खवर
  • बुधबार, भदौ २९, २०७९
  • काठमाडौं । नेपाली काङ्ग्रेस धादिङ क्षेत्र न. १ (ख) का सचिव बल बहादुर इटनी सहित काङ्ग्रेसका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि राष्ट्रिय नागरिक पार्टी प्रवेस गरेका छन । काङ्ग्रेसबाट देशमा परिवर्तन नआउने भन्दै इटनी काङ्ग्रेस परित्याग गरेका छन ।

    राष्ट्रिय नागरिक पार्टीको सदस्यता लिदै इटनिले भने, “काङ्ग्रेस, एमाले लगाएतको पार्टीबाट अब समृद्धि आउदैन ।” इटनीलाई राष्ट्रिय नागरिक पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरि धादिङ संयोजक तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs