राखेप पुर्व सदस्य सचीव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघ पुनर्गठन

  • कालिका खवर
  • बिहिबार, माघ १२, २०७९
  • काठमाडौं  । राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचीव युवराज लामाको अध्यक्षतामा २१ सदस्य नेपाल कराते महासंघ पुनर्गठन भएको छ। पुर्व पदाधिकारी तथा सदस्यहरु सहित बनेको महासंघमा सहअध्यक्षमा धावा गुरुङ , उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, महासचिव हरिशरण केसि, सहमहासचिवमा ओमकृष्ण प्रसाईं सचीव श्याम शेर्पा, बलराम मित्र, कोषाध्यक्ष सानुलाल श्रेष्ठ लगायत हुनुहुन्छ । कमिटीले ९० दिन भित्रमा चुनाव गरि सक्नु पर्न छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs