
बुवाको मुख हेर्ने दिन सार्वजनिक भएको पिता बोलको गित अहिले चर्चाको शिखरमा छ । गितकार डा. ओम कृष्ण प्रसाईंको शब्दमा निर्माण भएको उक्त गितको म्युजिक भिडियो अहिले जताततै चर्चामा छ ।
पिता प्रतिको समन, पिता नै प्रेरणाको स्रोत हुन भन्ने गितलाई चर्चित गायिका रचना रिमालले स्वर दिएकी छिन भने राज्य राई देमिनले संगित तथा निर्देशन गरेका छन ।
सम्बाद डवली अनामनगरमा एक कार्यक्रमबिच उक्त गितको म्युजिक भिडियो सार्बजनिक गरिएको थियो ।
डा. ओम कृष्ण प्रसाईको अफिसियल युटुब च्यानलमा यो गितको भिडियो हेर्न सकिन्छ । म्युजिक भिडियोमा आदर्श पिताको भुमिकामा डा. ओम कृष्ण प्रसाई र छोरीको भुमिकामा अनु आचार्यले अभिनय गरेका छन् । बालकलाकार नायरा प्रसाइ, पासाङ शेर्पा बेजोड प्रस्तुती रहेको छ ।
भिडियोको युटुब लिन्क तल प्रस्तुत छ :