राजेश पायल राईको स्वरमा डा. प्रसाईंको गित “लालगेडी” सार्बजनिक ( भिडियो सहित)

  • कालिका खवर
  • शुक्रबार, अशोज २६, २०८०
  • डा. ओम कृष्ण प्रसाईंको  लय, शब्दमा निर्माण  भएको  गित  ” लालगेडी ” आज ॐ कृष्ण प्रसाई युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    उक्त गितमा  “राई इज किङ्ग” अर्थात गायक राजेश पायल राईको स्वर रह्रका छन् ।  गितलाई बुटा भर्दै सङ्गित राज्य राई देमिनले सजाएका छन् ।
    यस गितको म्युजिक भिडियोलाई  निर्देशनक तथा कलाकार  दिलिप ओखेडाले निर्देशन गरेका छन् भने कलाकारहरुमा दिलिप ओखेडा र  प्रतीक्षा भन्डारीको जोडदार अभिनय रहेको छ।

    दसैको मुखमा छमछमी नाच्न मिल्ने गित आम स्रोता,दर्शक माँझ  पस्केको यस गितका  निर्माता तथा गितकार ओम कृष्ण प्रसाईंले बताए ।

    हालै मात्र गितकार डा. ओम कृष्ण प्रसाईंको शब्दमा निर्माण भएको “पिता” सम्बन्धि गितको म्युजिक भिडियो जताततै समाजिक संजाल टिकटक, फेसबुकमा चर्चा बटुलेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs