खगेन्द्र, दयाहाङ र दिव्यालाई लिएर ‘वरिष्ठ बलराम’ बन्ने

  • कालिका खवर
  • शनिबार, कार्तिक ४, २०८०
  • दयाहाङ राई, खगेन्द्र लामिछाने र दिव्या रायमाझीलाई लिएर फिल्म ‘वरिष्ठ बलराम’ निर्माण हुने भएको छ । दशैं फूलपातिको अवसरमा शनिबार यो रोम-कम ड्रामाको निर्माण घोषणा भएको हो ।

    तीनै जना कलाकार फिल्ममा अनुबन्धित भैसकेको जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिए । उनका अनुसार छायांकन मंसिर १५ गतेदेखि सुरु हुने छ । यही फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी दिव्या अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs