गंगा बिष्ट र ऋषि खड्काको स्वरमा ‘जुनी जुनी’ सार्वजनिक

  • कालिका खवर
  • शुक्रबार, माघ १९, २०८०
  • युवा पुस्तामा रुचाएकी गायिका गंगा बिष्ट र ऋषि खड्काको स्वरमा ‘जुनी जुनी’ सार्वजनिक भएको छ ।

    गीतमा प्रेमका सम्वादहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेकाहरूलाई गीतले समेट्ने प्रयास गरेको छ ।

    ऋषि खड्काको शब्द संगीत र विशाल निरौलाको संयोजन रहेको छ ।

    मारुनी स्टुडियोको साथ रहेको र करन चसिरको निर्देशन भिडियोमा छ । ‘जुनी जुनी ’ गीतको भिडियोमा उनै ऋषिसहित सुस्याल तिमील्सिनाकोे फिचरिङ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs