प्रसाईंको अभिनय र शब्दमा “आजकाल” म्युजिक भिडियो सार्वजनिक

  • कालिका खवर
  • आइतवार, बैशाख ९, २०८१
  • काठमाडौ । डा. ओम कृष्ण प्रसाईंको अभिनय र शब्दमा गायिका बनिका प्रधानले स्वर भरेकी गित आजकाल को म्युजिक भिडियो सार्बजनिक भएको छ । डा.ओम कृष्ण प्रसाईं अफिसियल युटुब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । राज्य राई देमिनले सङ्गीत दिएको गितलाई सनम पुरुष राईले एरेन्ज दिएका छन् । सुबास कुथुमी राईले रेकर्डिङ गरेका गितलाई गोबिन्द सोनिले मिक्सिङ गरेका हुन् । डा. ओम कृष्ण प्रसाईं , श्रेया दुलाल,अस्मिता बस्यालको अभिनय रहेको म्युजिक भिडियोलाई बिरेन्द्र धामीले खिचेका हुन् भने राजेन्द्र खड्काले सम्पादन गरेका छन् । उक्त म्युजिक भिडियोलाई राज्य राई देमिनले निर्देशन गरेका हुन् ।

    भिडियो हेर्नुहोस:

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs