यस्तो बन्यो ‘अगस्त्य च्याप्टर–१’को ट्रेलर

  • कालिका खवर
  • बिहिबार, फाल्गुन ३, २०८०
  • काठमाडौं । नेपाली कथानक चलचित्र ‘अगस्त्य च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, बिछोड, बदला र परिणाम देखाइएको छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार समेटिएका छन् । सौगातका दुई रूप ट्रेलरमा देखिन्छ ।

    चलचित्र ‘अगस्त्य च्याप्टर– १’मा सौगातसँगै मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेतलगायत कलाकार मुख्य भूमिकामा छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’ फागुन १८ गतेबाट प्रदर्शनमा आउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs