‘रंग कडा’ मा गरिमा र सम्राटको रोमान्स

  • कालिका खवर
  • बिहिबार, फाल्गुन १०, २०८०
  • काठमाडौँ । गायक मनीष अधिकारीको स्वर रहेको गीत ‘रंग कडा’ सार्वजनिक गरिएको छ । भिडियोसहित सार्वजनिक गीतमा प्रविणराज जोशीको शब्द र सुमन परियारको संगीत छ । गीतको भिडियोमा मोडल गरिमा शर्मा र सम्राट दासको अभिनय छ ।

    भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । रोशन दासको निर्देशन रहेको भिडियोमा अशोक भूजेलको कोरियोग्राफी छ । रेज इन्टरमेन्टले निर्माण गरेको भिडियोमा निरज कंडेलले छायाँकन र विनोद बमको सम्पादन छ । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs