सशस्त्र प्रहरीमा जागिर खुल्यो (सुचना सहित)

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १८, २०८०
  • सशस्त्र प्रहरी बल नेपालले रिक्त विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । आज एक सूचना जारी गर्दै  रिक्त पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

    प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत दरखास्त दिन सक्ने भर्ना तथा छनौट शाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs