नयाँ नैकाप खानेपानी तथा सरसफाई उपभोक्ता समित्तिको निर्वाचन १७ गते,गठवन्धनको जित सुनिश्चित

  • कालिका खवर
  • बिहिबार, चैत्र १५, २०८०
  • काठमाडौं । चन्द्रागिरी १४ नयाँ नैकाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वान यही चैत्र १७ गते शनिवार गोल्डस्टार पार्टी प्यालेस मा विहान ९ बजे देखि बेलुका ४ बजे सम्महुने भयको छ ।निर्वाचनमा ३ ठुला राजनितिक दल हरु (नेपाली कांग्रेस ,नेकपा एमाले , नेकपा(माओवादी केन्द्र) ) विच गठवन्धन बनाई उम्मेदवार उठाएका कुरा गठवन्धन का सदस्य श्री पन्च कुमार श्रेष्ठ ले जानकारी दिदै भन्नु भयो ‘हामीले ३ ठुला राजनितिक दलहरु विच बैठक बसि छलफल गरेर साझा उम्मेदवार उठायका छौ ,यसो गर्दा नयाँ नैकाप खानेपानी तथा सरसफाई को विकास गर्न सजिलो हुनुका साथै ३ वटा पार्टीको सहभागिता र सहयोग हुने छ’पुरुष तर्फ जम्मा २० जना उम्मेदवार भय पनि गठवन्धनवाट ६ जना छन जस मध्य१) राम हरि बस्नेत २) बद्रि प्रसाद गौतम ३) अनिल श्रेष्ठ ४) हिराकृष्ण महर्जन ५) गंगालाल महर्जन र ६) पन्चकुमार श्रेष्ठ छन भने महिला तर्फ कुल ९ जना छन जस मन्ध्य गठवन्धन बाट ३ जना १) रेखा थापामगर २) हसना श्रेष्ठ र ३ ) सुजाता बस्नेत थापा रहेको जानकारी गर्दै गठवन्दनका साझा उम्मोदवार लाई मतदान गरि अत्याधिक मतले विजय गराउनुहुन समेत वडावासिहरुलाई अपिल गर्नु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs