अपराजित राजस्थानलाई सङ्घर्षरत बैंग्लुरुको चुनौती

  • कालिका खवर
  • शनिबार, चैत्र २४, २०८०
  • इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको १९औं खेल आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच हुँदैछ । खेल जयपुरको सवाई मानसिंह स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs