नेकपा एमाले संसदीय दलको बैठक बस्दै

  • कालिका खवर
  • सोमवार, बैशाख ३, २०८१
  • सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

    बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

    साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने ? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs