प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमार्फत सार्वजनिक

  • कालिका खवर
  • बुधबार, चैत्र २९, २०७९
  • काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमार्फत सार्वजनिक भएको छ ।

    गायक सपूतले डिशहोम गो एपमा मात्रै उपलब्ध हुने गरी यो गीत एक्सक्लुसिभ रुपमा सार्वजनिक गरेका हुन् । प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गरेर यो गीत हेर्न र सुन्न सकिन्छ ।

    यस एपमा लाइभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिने डिशहोमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs