अब के हुन्छ सन्दीपविरुद्ध परेको जाहेरीको प्रक्रिया ?

  • कालिका खवर
  • बुधबार, भदौ २२, २०७९
  • राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने क्याराबियन पि्रमियर लिग -सीपीएल) क्रिकेट खेल्नका लागि अहिले जमैकामा छन् ।

    मंगलबार उनीविरुद्ध प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता भएको छ । लामिछाने र पीडित भनिएकी किशोरी गएका बेला कार्यरत कर्मचारीसँग पनि प्रहरीले बयान लिनेछ । प्राविधिक पक्षको विश्लेषणबाट उनीहरुबीच त्यसबेला टेलिफोन कुराकानी भएको थियो थिएन भन्ने पनि प्रहरी निकाल्नेछ । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुने गरेको पीडितको भनाइ छ । स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs