एमाले नुवाकोटबाट बुद्धिलाल तामाङ सहित १५ जना युवाहरु राष्ट्रिय नागरिक पार्टीमा प्रवेश

  • कालिका खवर
  • शुक्रबार, भदौ २४, २०७९
  • काठमाडौं  ।  राष्ट्रिय नागरिक पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा वभिन्न  पार्टी छाडेर युवाहरु राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका छन । एमाले पार्टी छाडेर बुद्धिलाल तामाङ सहित नुवाकोटका १२ जना प्रवेश गरेका छ्न । भने ३ जना नेपाली काङ्ग्रेस छोडी प्रवेश गरेका छन । युवाहरुलाई  पार्टीका  महामन्त्री बि. बि. थापाले भित्र्याएका हुन । पछिल्लो समय नागरिक पार्टी युवाहरुको केन्द्र  बन्दै गएको महामन्त्री थापाले बताए ।

    शुक्रबार पार्टीको केन्द्रिय कार्यलय बसुन्धारामा युवाहरु प्रवेश गरेका हुन । बुद्धिलाल तामाङ राष्ट्रिय नागरिक पार्टीबाट नुवाको क्षेत्र न. २ मा उम्मेद्बारी दिदैछन । पछिल्लो समय राष्ट्रिय नागरिक पार्टी युवाहरुको केन्द्र बनेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs