काभ्रेका मैनाली सहित १७ जना नागरिक पार्टीमा प्रवेश

  • कालिका खवर
  • बुधबार, भदौ २९, २०७९
  • काभ्रे । काभ्रे जिल्लाबाट विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरु राष्ट्रिय नागरिक पार्टी प्रवेश गरेका छ्न । बुधबार नागरिक पार्टीका केन्द्रिय कार्यलय धुम्बराहिमा युवाहरु प्रवेश गरेका छन ।

    काभ्रे जिल्ला  तिमाल गाउपालिका वडा न.  ७ घर भएका प्रदिप मैनाली सहितका युवाहरु बुधबार दिउँस १ बजे राष्ट्रिय नागरिक पार्टी प्रवेस गरेका हुन ।

    प्रदिप मैनाली काभ्रेबाट  प्रदेश समानुपातिकमा उमेदवारी दिदै छ । काङ्ग्रेस , एमाले लगाएतका पार्टीले केही गर्न नसक्ने भन्दै मैनाली सहितका युवाहरु राष्ट्रिय नागरिक पार्टी प्रवेस गरेका हुन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs