
काठमाडौं । शुक्रबार खड्का जि अफिसियल युटुब च्यानलबाट इश्वर खाड्का विशालको झापड लोकदोहोरी गित सार्वजनिक गरिएको हो । उक्त गितमा विशाललाई सपना थापाले साथ दिएका छन । विशाल कै सब्दमा रहेको उक्त गित तारानाथ आचर्यले एरेन्ज गरेका हुन ।
https://youtu.be/eUhfHUHGCjQ