सभामुख घिमिरेले सम्हाले पद

  • कालिका खवर
  • शुक्रबार, माघ ६, २०७९
  • सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन्।

    नवनिर्वाचित सभामुख  घिमिरेले शुक्रबार बिहान राष्ट्रपति भावन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन्।

    उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs