एकीकृत समाजवादीबाट भुसाल र ज्वाला बने मन्त्री

  • कालिका खवर
  • शुक्रबार, चैत्र १७, २०७९
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बनेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले भुसाललाई कृषि र ज्वालालाई भौतिक पूर्वाधार तथा यायतायत व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ। मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs