कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

  • कालिका खवर
  • शनिबार, चैत्र १८, २०७९
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार बिहान १० बजेका लागि बैठक बोलाएको हो ।

    बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs