रास्वपाका तीन उमेदवार रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

  • कालिका खवर
  • शनिबार, चैत्र १८, २०७९
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन उमेदवारले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् ।  रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णिम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।  पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs