एमालेले बोलायो सचिवालय बैठक

  • कालिका खवर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । बैठक शुक्रबार बिहान ११:३० बजे बैठक बोलाइएको एमालेका उपमहासचिव विष्णु रिमालले  जानकारी दिए।

    उनका अनुसार समसमायिक राजनीतिक विषय र पार्टीको आन्तरिक  छलफलका लागि बैठक बोलाइएको हो ।

    बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs