‘आदिपुरुष’ विवादमा ट्रोल बन्दैछन् दीपकराज र माग्ने बुढा

  • कालिका खवर
  • मङ्लबार, असार ५, २०८०
  • ‘आदिपुरुष’ विवादले कलाकारहरु दीपकराज गिरी र माग्ने बुढालाई आमनेसामने उभ्याएको छ । यी दुईलाई लिएर अहिले थुप्रै मिम र ट्रोल बनिरहेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जब काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने कुरा लेखे, त्यसपछि अभिनेता गिरीले जवाफ दिएका थिए- समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुष मात्रै बन्द गरौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs