‘हात्तीछाप’को टिजर सार्वजनिक

  • कालिका खवर
  • सोमवार, मंसिर १८, २०८०
  • काठमाडौं । नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ ।  दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको टिजर सार्वजनिक भएको हो ।

    शिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा प्रेम, बाद्यता र मनाेविज्ञानलाई देखाइएको छ ।  डार्क कमेडी जानराको चलचित्र ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs