नवीन सुब्बाको चलचित्र ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुने

  • कालिका खवर
  • शुक्रबार, मंसिर २२, २०८०
  • काठमाडौं । नेपाली कथानक चलचित्र ‘गाउँ आएको बाटो’ले रिलिज डेट लिएको छ । चलचित्र ‘गाउँ आएको बाटो’ जेठ १८ गते रिलिज हुनेछ । नवीन सुब्बाले निर्देशन गरेको चलचित्र विश्वका विभिन्न ठूला फिल्म फेस्टिभलको फन्को लगाएर नेपालमा रिलिज हुन लागेको हो ।

    चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई र पशुपति राई छन् । यो चलचित्रले गाउँमा सडक पुगेपछि बाबु र छोराबीचको सम्बन्धमा आउने उतारचढावको कथा भन्छ ।  ‘गाउँ आएको बाटो’ प्रतिक्षित सिनेमा हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs