ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु

  • कालिका खवर
  • आइतवार, पुस १५, २०८०
  • काठमाडौँ । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो ।

    ‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs