विजय राज भुर्तेलको निर्देशनमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

  • कालिका खवर
  • शनिबार, पुस २१, २०८०
  • काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘ गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

    ‘तिमीले हेर्न चाहे‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    तस्वीरहरु

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs