खानेकुरादेखि लाग्छ डर, अपनाउनुस साबधानी

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २४, २०८०
  • संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ ?

    मान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव जस्तो लाग्छ, किनकि खानेकुराबिना मानिस बाँच्नै सक्दैन । तर एकजना तीन वर्षीय बालकमा खानेकुरा सँग डर लाग्ने अनौठो तथा दर्दनाक समस्या छ ।

    संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ ?

    मान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव जस्तो लाग्छ, किनकि खानेकुराबिना मानिस बाँच्नै सक्दैन । तर एकजना तीन वर्षीय बालकमा खानेकुरा सँग डर लाग्ने अनौठो तथा दर्दनाक समस्या छ ।

    उनीहरुका अनुसार ओलिभरलाई खाना तथा तरल पदार्थ मन पर्दैन । उनी सन् २०२३ को अधिकतम समय मेसिनमा निर्भर रहे । उनलाई रातभरमा १० घण्टा तथा दिनमा ४ घण्टा मेसिनकै माध्यमबाट खाना दिइन्छ । उनी अहिले पनि ट्युबबाटै खाना लिन्छन् । गत अप्रिलमा उनको पेटमा शल्यक्रिया गरेर एउटा स्थायी ट्युब जोडिएको छ ।

    ओलिभरकी आमा एमाका अनुसार ट्युबबाट खानेकुरा खुवाउनाले पछिल्लो एक वर्षमा उनको सरीरको तौल एक तिहाइले बढेको छ । उनी भन्छिन्, ‘तपाईंले यो समस्याले उसमा तथा हाम्रो परिवारमा पर्ने प्रभावको कल्पना पनि गर्न सक्नुहुन्न । ऊ अहिलेपनि खाने कुरालाई लिएर निकै सकसमा पर्दछ । उसकै कारण हामीले पारिवारिक डिनर तथा जन्मदिनका पार्टी जस्ता कुनैपनि भोज आयोजना गर्न सक्दैनौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs