स्वदेशी तथा बिदेशी पर्यटकहरुको रोजाइमा `होम स्टे नेपाल´

  • कालिका खवर
  • मङ्लबार, माघ २३, २०८०
  • भक्तपुर । भक्तपुर सल्लाघारी बाट तीन किलोमिटर भित्र चाँगुनारायण नगरपालिका -०२ दुवाकोट मा करिब दुइ वर्ष देखी सक्रीय रुपमा सन्चालनमा आयको छ होम स्टे नेपाल ।

    नेपाली टिपिकल खानाका पारखीहरुको लागी निकैनै उत्कृष्ट बन्दै आएको यस होम-स्टे नेपाल स्वदेशी साथै बिदेशी पाहुना हारुको रोजाइमा पर्न सफल भयको छ ।

    शान्त परिवारिक र रमणीय बातावरण रहेको उक्त होम स्टे का कोठाहरु निकै नै आरामदाईक रहेका छन ।

    बस्न र खान का साथै बिभिन्न बिवाहा / ब्रतबन्ध / जन्म दिन साथै गोष्ठी हरु को लागी पनि राम्रो व्यावस्था रहेको उक्त होम स्टे को सन्चालन भने महिला उद्यमी उमा थपलिया ले गरेकी छिन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs