महाङ्काल गाउँपालिकाको गित सार्वजनिक

  • कालिका खवर
  • सोमवार, चैत्र ५, २०८०
  • ललितपुर । जिल्लाको महाङ्काल गाउँपालिकाले गाउँपालिका गान सार्वजनिक गरेको छ । उक्त गित राम कुमार नेपाली, मुना ठटाल, सुदिप राज जैरु र सुजाता के.सी. को स्वरमा रहेको छ । गितको सब्द राम सुन्दर के.सी. को हो भने राम कुमार नेपाली संगीत दिएका छन । गितको छायाङ्कन विष्णु बरालले गरेका छन भने निर्देशन तथा सम्पादक क्रान्ति के.सी. गरेका छन ।

    गित भिडियोमा गाउपालिका अध्यक्ष गणेश बहादुर के.सी., उपाध्यक्ष डोल्मा माया गोले, प्रमुख प्रशासकिय अधिकृत अशोक विष्ट सहित अन्य कर्मचारी र स्थानिय बासिन्दा छन ।

    महाङ्काल गाउँपालिकाको गित (भिडियो)

    https://youtu.be/D2ZlPIDA4ok?si=G-ppGHOEFKlNqp9z

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs