प्राविधिकसँग छलफल गरेर संरचना हटाउने मिति तोक्नेछौं : मेयर शाह

  • कालिका खवर
  • मङ्लबार, साउन २४, २०७९
  • काठमाडौं महानगरपालिकाले नियमविपरीत बनाएका नर्भिक अस्पतालको संरचना हटाउन थप समय दिने भएको छ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल पुगेर निरीक्षण गर्ने क्रममा अस्पतालले बनाएको संरचना हटाउन थप समय दिने बताएका हुन्।

    मंगलबार दिउँसो निरीक्षण गर्न नर्भिक अस्पताल पुगेका शाहले नर्भिक अस्पतालका प्रशासकीय अधिकृत र अध्यक्ष राजेन्द्रबहादुर सिंह लगायतसँग कुराकानी गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs