उपनिर्वाचन : चितवनमा न्यौपाने र तनहुँमा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

  • कालिका खवर
  • शनिबार, चैत्र १८, २०७९
  • काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवार टुङ्गो लगाएको छ ।

    नेकपा एमालेले चितवन– २ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा भने भोलिमात्रै उम्मेदवार टुंगो लगाउने तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs