काठमाडौं । चैत्र ५ गते सम्पन्न स्वतन्त्र बिध्यार्थी युनियनको चुनावमा पब्लिक युथ क्यामपस सभापतिमा नेविसंघका नवीन पाण्डे बिजयी भएका छ्न ।
त्यस्तै सचीव र कोषाध्यक्षमा भने अनेरास्ववियु ले जितेको छ । सचीवमा निराजन शाही निर्वाचित भएका छन भने कोषाध्यक्षमा प्रेम पनेरू निर्वाचित भएका छन ।
अध्यक्षमा नेविसंघका पाण्डेसंग अनेरास्ववियुका लक्ष्मण दुलालको प्रतिस्पर्धा भएको हो ।