विचार

अहिलेकै रेखाङ्कनमा बाहिरी चक्रपथको च्याप्टर क्लोज

काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न अगाडि बढाइएको बाहिरी चक्रपथ अहिलेकै रेखाङ्कन (एलाइनमेन्ट)मा निर्माण हुन नसक्ने भएको...

इम्बाेस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा किन ? यसाे भन्छ मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले दक्षिण एसियाका चार देशबीच भएको बीबीआईएन सन्धिका कारण इम्बोस्ड नम्बर प्लेटमा...

योग गर्नु शारीरिक र मानसिक रुपमा शान्त हुनु हो : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले योग गर्नु भनेको शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र अध्यात्मिक रुपले...

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले  मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई...

यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको...

खाने तेलमा भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन माग

नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन सरकारसँग माग गरेको...

आज विश्व दूध दिवस : प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

काठमाण्डाै – दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय...

सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती ढलमुक्त बन्दै

काठमाडौं : आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...

नेपाली सेनाले माग्यो ४००० कर्मचारी

नेपाली सेनाले सैन्य पदमा चार हजार जनशक्तिका लागि विज्ञापन आह्वान गरेको छ । सेनाले खुला, सैनिक परिवार, समावेशी कोटा...

त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौँ राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको वर्गीय हकहितका लागि २०५५ सालमा स्थापना भएको त्रि.वि. प्रगतिशील कर्मचारी संगठनको छैटौं राष्ट्रिय...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs