![](https://www.kalikakhabar.com/wp-content/uploads/2022/07/IMG_20220729_081229.jpg)
काठमाडौं । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ?
केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ।पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।
तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।