यि पुरानो नेपाली नोटको मुल्य अहिले करोड भन्दा पनि बढी छ कहाँ कसरि बेच्ने ?

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • काठमाडौं । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay OLX र quikr.यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु हुन्छ । पुरानो पैसाको मुल्य अहिले लाख भन्दा पनि बढी छ कसरि बेच्ने ?

    केहि बर्ष देखि विदेशमा पुराना नोट हरु बिक्रि गर्ने चलन थियो यो आजभोली नेपालमा पनि त्यतिकै मजाले चल्न थालेको छ ।पुराना राणा शासनमा काटिएका नोटको मूल्य लाखौं पर्ने गर्दछ ।

    तपाई संग पनि नेपाली पुरानो नोट छ भने यसरि बिक्रि गर्न सक्नु हुन्छ । eBay को एउटा खाता खोल्नुहोस ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs