गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरू

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • काठमाडौं । गण्डकी प्रदेशको चालू अधिवेशनको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ ।

    आज दिउँसो २ बजे सुरुहुने यस अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले मगरले विनियोजन बिधेयक-२०८० लाई सभासमक्ष पेस गर्ने कार्यसुची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs