बालबालिकाको अगाडि मोबाइलको प्रयोग कम गर्नुहोस्

  • कालिका खवर
  • बिहिबार, कार्तिक २, २०८०
  • बालबालिकाले आफ्ना आमाबाबुले जे गर्छन् त्यही कुरा सिक्छन्। यदि तपाईं आफैँ दिनभर मोबाइल लिएर बस्नुहुन्छ भने तपाईंको बच्चालाई पनि मोबाइल प्रयोग गर्न मन लाग्छ।

    यस्तो अवस्थामा बच्चा घरमा नभएको बेला मात्र मोबाइल बढी प्रयोग गर्नुपर्छ । बालबालिका पढ्दा नजिकै बसेर मोबाइल, ट्याब वा ल्यापटपमा गेम खेल्ने वा भिडियो हेर्नुहुँदैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs