बिबाह पछि युवतीहरूको शरीरमा यसकारण आउछ परिबर्तन ? यस्ता छन् १० रोचक परिवर्तन

  • कालिका खवर
  • आइतवार, भदौ ५, २०७९
  • विवाह पछि युवतीहरूमा मा’नसिक, भावनात्मक र श’रीरिक परिवर्तन आउँछ । युवतीहरूको शरीर रिप्रोडक्शनको लागि बनेको हुन्छ । परिपक्क उमेर पश्चात् उनीहरूमा ओभुलेशन अर्थात् अण्डा बन्ने प्रक्रिया शुरू हुन्छ ।म’हिनावारीको शुरुवात हुन्छ र ग’र्भधारणको लागि तयार हुन्छन् । विवाह पछि रिप्रोडक्टिभ आर्गेन्स पनि पहिलेको तुलनामा बढी परिपक्क हुन्छ ।

    विवाह पछि युवतीहरूमा के परिवर्तन आउँछ?

    १-वजन बढ्नु-विवाह पछि युवतीहरूमा हार्मोनल परिवर्तन आउँछ । यसबाट भोक बढ्छ, बोसो जम्मा हुनथाल्छ र वजन बढ्छ ।

    २-बोसो बढ्नु– विवाह पछि युवतीहरूको शरीरमा बोसो बढ्छ । पेट, ति‘घ्रा, कुहिनो र छा’तीमा बढी बोसो जम्मा हुन्छ ।

    ३-कपला बढ्नु– विवाह पछि युवतीहरूमा एस्ट्रोजन नामक हार्मोन्सको स्तर निकै बढ्छ । यसको कारण कपाल बाक्लो र कालो हुन्छ ।

    ४-महिनावारीमा परिवर्तन– महिनावारीको चक्रमा कुनै परिवर्तन हुँदैन तर हर्मोन्स सक्रिय हुनुको कारण ढिलो वा पहिले नै हुनसक्छ ।

    ५-सं’वेदनशिलता – विवाह पछि युवतीहरूको शरीरको सं’वेदनशिलतामा पनि परिवर्तन आउँछ । उनीहरू स्प’र्श प्रति बढी सं’वेदनशील हुन्छन् ।

    ६-चम्किलो त्वचा– विवाह पछि युवतीहरूमा कयौँ यस्ता हर्मोन्स निर्माण हुन्छन्, जसको कारण त्वचा नरम, चम्किलो र स्वस्थ हुन्छ ।

    ७-स्वस्थ मुटु– विवाह पछि युवतीहरूको शरीरमा एस्ट्रोजन नामक हार्मोनको स्तर बढ्छ । यसले मुटुको रक्षा गर्छ ।

    ८-शरीरको ग’न्धमा परिवर्तन– विवाह पछि महिलाको शरीरमा एस्ट्रोजन बढ्छ । यसको कारण शरीरको ग’न्ध तीव्र हुन्छ ।

    ९-मस्तिष्क सक्रिय र स्वस्थ– हार्मोन्स सक्रिय हुने र तनाव र चिन्ता कम हुने कारणले मस्तिष्क पनि बढी सक्रिय र स्वस्थ हुन्छ ।

    १०- रिप्रोडक्टिभ आर्गेन्समा परिवर्तन– विवाह पछि जेनिटल आर्गेन्स र रिप्रोडक्टिभ आर्गेन्स प्रेग्नन्सीको लागि तयार हुन्छ र उनीहरूमा परिवर्तन आउँछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs