प्रवास

ताइवानको आकास नजिक चीनका ४ नौसेना जहाज ‘ट्रयाक’

ताइवान र चीनबीच जारी विवाद निरन्तर बढ्दै गएको छ। ताइवानका अनुसार चीनले ६ वटा नौसेना आधार र ४ सैन्य...

दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ)...

भारतको पश्चिम बङ्गालमा भारी वर्षा र आँधी, चारजनाको ज्यान गयो

भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने ‘काल...

रोनाल्डोको ह्याट्रिकमा अल–नासरको गोल वर्षा

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले अल–नासरले १० खेलाडीमा सीमित अल ताईमाथि सहज जित हासिल गरेको छ । साउदी...

गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत हुनुभएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले...

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला...

कोरोना महामारीपछि बेलायतका शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार बड्यो

बेलायतका पाँचमध्ये एकजना  शिक्षकले आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताएका छन् । कोरोना महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग विद्यालय र...

लगातार २४ बर्ष पुटिनको सामराज्य

सन् २००० मा आजकै दिन (मार्च २६) मा भ्लादिमिर पुटिन रुसको राष्ट्रपतिमा पहिलो पटक विजयी भएका थिए । उनी ५३.४४...

इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या

इक्वेडरकी सबैभन्दा कान्छी र लोकप्रिय मेयर ब्रिगिट गार्सियाको गोली हानेर हत्या भएको छ । इक्वेडरको सान भिसेन्टे शहरका मेयर...

अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । म्यासुचेट्स जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय...

© 2024 kalikakhabar.com All right reserved Site By : KOsYs